२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

दोस्रो अधिवेशनबाट चलचित्र पत्रकार संघ कैलालीमा नयाँ नेतृत्व चयन

कैलाली । चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाको दोस्रो जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट विवेक नागरी अध्यक्षमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमा चन्द, सचिवमा लोकु सिंह ठकुरी, कोषाध्यक्षमा यमुना साउँद तथा सह–सचिवमा यज्ञराज अवस्थी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा रक्षा बगचन, राजु चौधरी, विरेन्द्र सिंह, सावित्री जोशी र महेन्द्र चौधरी चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष नागरीले आफूलाई विश्वास गरी जिम्मेवारी दिएकोमा सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चलचित्र पत्रकारिताको विकास र सुदृढीकरणका लागि सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।