२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसको राजीनामा

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार अष्ट्रेलियाली प्रशिक्षक रसले गत फागुनमा एन्फासँग एक वर्षका लागि सम्झौता गरेका थिए, तर करिब आठ महिनामै पद त्याग गरेका हुन् ।

एन्फाका महासचिव किरण राईका अनुसार राजीनामाको कारणबारे पछि जानकारी दिइनेछ । रसको प्रशिक्षणमा नेपालले सात अन्तर्राष्ट्रिय खेल खेलेको थियो, जसमा एकमा जित, दुईमा बराबरी र चार खेलमा पराजय भएको थियो । उनको प्रशिक्षणमा नेपालले पहिलो खेलमै सिङ्गापुरलाई हराएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।