२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

हिमशिखर सहकारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता

धनगढी — हिमशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेड, धनगढी–५, कैलाली राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता भएको छ। बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्दै आएको उक्त सहकारी “सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण मापदण्ड, २०८२” को दफा ४ बमोजिम प्राधिकरणमा विधिवत रूपमा दर्ता भएको हो।

सहकारी दर्ता भएसँगै संस्थाले कानुनी मान्यता प्राप्त गर्दै आफ्नो सेवा विस्तारलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा बचत संकलन र ऋण प्रवाहमार्फत आर्थिक गतिविधि सुदृढ गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।