२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

देउडाको मिठास बोकेको ‘पिरतीको खेती’ सार्वजनिक

सुदूरपश्चिमेली माटोको सुवास, देउडाको मौलिक स्वाद र प्रेमको कथालाई एउटै लयमा बाँधेर ‘पिरतीको खेती’ बोलको देउडा गीत सार्वजनिक गरिएको छ।

हर्क पाल (अनुप) र रेखा जोशीको मन छुने स्वर, राजेन्द्र शाह ‘बिपी’का भावपूर्ण शब्द र बिनोद बाजुरेलीको कर्णप्रिय संगीत  र एरेन्ज  ले गीतलाई अझै सशक्त बनाएको छ। भीम थापाको आकर्षक  निर्देशनले गीतलाई श्रव्य मात्र होइन, दृश्यात्मक रूपमा पनि उत्कृष्ट बनाएको छ।

म्युजिक भिडियोमा राजकुमार सिंह, मनिषा रावल, शान्ति बिष्ट लगायत कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ। अमृत उपाध्यायको छायाङ्कन र खप्तड फिल्म्सको दृश्य निर्माणले गीतलाई अझै आकर्षक बनाएको छ।

मौलिक देउडा र प्रेमिल भावनाको संगम ‘पिरतीको खेती’ हेर्न र सुन्नुहोस्, अहिले नै खप्तड डिजिटल म्युजिकको युट्युब च्यानलमा।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।