२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

१८ विधासहित चौथो राष्ट्रिय सुप म्युजिक अवार्ड आयोजना हुँदै

कैलाली । सुदूरपश्चिमको मौलिक कला, भाषा, साहित्य र सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले २०७५ सालमा स्थापना गरिएको सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि., धनगढी र बाडुल्कि मिडिया हाउस प्रा.लि., कंचनपुरले यस वर्ष पनि भव्य रूपमा ‘चौथो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८२’ आयोजना गर्दैछ।

अवार्डमा १८ विधा समावेश छन्, जसको भोटिङ कोड सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड र बाडुल्कि मिडियाका अफिसियल फेसबुक पेजहरूमा उपलब्ध हुनेछ।

आयोजक सचिव कृष्णा सिराडीका अनुसार तयारी तीव्र पारिएको छ। अध्यक्ष अनुप चन्द ठकुरीले बताएअनुसार निर्णायक मण्डल, आयोजक तथा भोटिङको औसत आधारमा उत्कृष्ट ५ मनोनयनबाट सर्वोत्कृष्ट विजेता छानिने छ।

यस वर्ष अग्रजदेखि नयाँ पुस्तासम्मका कलाकारलाई प्राथमिकता दिँदै मनोनयन चयन गरिएको छ।


यसप्रकार छ मनोनयन नामावली 

१) सर्वोत्कृष्ट देउडा गीत

  • बासुलिङ झाउँला

  • धरतीका स्वर्ग

  • सुन्दर छबिस पाथिभरा

  • छुटिन गाह्रो भो

  • हाम्रो आलिताल


२) सर्वोत्कृष्ट देउडा गीत गायन (पुरुष)

  • सुनिल नेपाली – एक घुट्को बाडुली

  • महेन्द्रराम पार्की – गंगाजल

  • रोहित देउबा – बाडुली

  • रेस बिसी – गंगाका किनार छोट्टी

  • मनिष कुमार – सुन हउ की चादी हौ


४) सर्वोत्कृष्ट देउडा गीत गायन (महिला)

  • गौरी भट्ट – लेक ठूलो तेलेको

  • लक्ष्मी नेपाली – लै लै

  • इबसल सन्ज्याल – माला मालु

  • रुपी सिंजाली मगर – तेरी सम्राइ

  • माया जैगडि – ए निर्गुनी भन्त


५) सर्वोत्कृष्ट भाषाभासी गीत सर्जक

  • डिलीराज फुलारा – कस्तो यो मेरो बाध्यता

  • रघुवीर भट्ट – जान्थ्यौ मेरा बैतडी

  • रामप्रसाद भण्डारी – टाउकाभरि ऋण छ

  • भरत सर्जक कठायत – मुटु छुने माया त सानिको

  • क्रिश भण्डारी – किन लाग्छ यति माया


६) सर्वोत्कृष्ट भाषाभासी गीत गायन (पुरुष)

  • सेरी औजी – ए रूपा

  • रामप्रसाद भण्डारी – टाउकाभरि ऋण छ

  • जे.आर. भट्ट – फर्की आउनुहोला

  • पबिन्द्र सुनार – साइपालमा घाम

  • बिक्रम ओड – पिरतीको अन्तिमा


७) सर्वोत्कृष्ट भाषाभासी गीत गायन (महिला)

  • रेखा जोशी – गंगाका किनार

  • अन्जु विश्वकर्मा – सिल्की कपाल

  • संगीता बडुवाल – लाईग्यो रतेडी

  • मनिषा विश्वकर्मा – छोई छिटो

  • यसोदा देबकोटा – गल्ति होइन मेरो


८) सर्वोत्कृष्ट भाषाभासी गीत (नवगायन–पुरुष)

  • डिलराज जोशी – के आइसिङ घुमिजा

  • भूपेन्द्र बोहरा – डोटीको जोखण

  • सनम परियार – तिम्रै पिरले

  • धर्मेन्द्र सुनार – नादेखिन्या घाउ

  • सुरेन्द्र पन्त – भेरी सलल


९) सर्वोत्कृष्ट भाषाभासी गीत (नवगायन–महिला)

  • हरिना नाथ – सुर्जेफुल

  • कल्पना मल्ल – फुल्ने बेली जाइको

  • फुलमाया शाही – भोको रह्यो पेट

  • सरस्वती भट्टराई – को होला त्यो मनमा

  • चन्दु भट्ट – मै लागेउ परदेस


१०) सर्वोत्कृष्ट देउडा गीत अभिनय (पुरुष)

  • भोजराज जोशी – बैतडी है धनगढी

  • भूपी उपाध्याय – रसिलो मसिलो

  • गणेश साउद – लाई प्रीति बन्दकी

  • क्रिस भण्डारी – जुनजसो अनुहार रैछ


११) सर्वोत्कृष्ट देउडा गीत अभिनय (महिला)

  • मनिषा सिंह – ओ सालिउ

  • अन्जु धामी – तेरी बर्यात

  • कविता खड्का – बड्डो र लाहुरे

  • सुस्मिता रोकाया – जुम्लाकी भाउखाना

  • शर्मिला एडी – धरतीको स्वर्ग


१२) सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन

  • भीम बिष्ट – बाह्रमासे हजारी

  • रमेश बिजुली बिसी – इशाराले बोला

  • प्रकाश मल्ल – पागल हुँदैछु

  • दीपक भण्डारी – झरिमा

  • अनमोल बिसी – सेतीका छाल


१३) सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकन

  • जयन्द्र कुँवर – फुल हजारी

  • अमृत उपाध्याय – बाडुलीका घुट्का

  • सन्तोष तामाङ – सुनचादी २

  • अमित बिक – झम्के फुली

  • गणेश साउद – पागल हुन्छ मन


१४) सर्वोत्कृष्ट भाषाभासी गीत अभिनय (पुरुष)

  • भानु चौधरी – कत्ना तर्पु

  • राजकुमार सिंह – छोई छिटो

  • अजय राना – पन्छी

  • गोकर्ण जोशी – का की है गोठाली

  • हरिस सिंह कार्की (ह्यारी) – मेरा कञ्चनपुर


१५) सर्वोत्कृष्ट भाषाभासी गीत अभिनय (महिला)

  • पुष्पा बडैला – कसीछौ ओ मैना

  • झरना विश्वकर्मा – निराशा

  • पूजा बुढा – चरिको पाइला

  • बबीसिंह ठकुरी – कर्णाली छल्किजा


१६) सर्वोत्कृष्ट भाषाभासी गीत नव-अभिनय (पुरुष)

  • हेमन्त धामी – नख्रा वाली

  • अविनाश थापा काजी – छोडी जाने

  • रमेश सिलाल – मुटु खाने मायाजाल

  • केशब पन्त – बाडुलिका घुड्का

  • राजेश बोहरा – सुर्जफुल


१७) सर्वोत्कृष्ट भाषाभासी गीत नव-अभिनय (महिला)

  • सुनिता बिक – रगत मिसिजाउ

  • सरिता रावत – आँखाकी नानी है

  • मनु भट्ट – ओइ कान्छी

  • मनिता धामी – पर्खि बसी

  • निर्मला साउद – लाई प्रीति बन्दकी


१८) सर्वोत्कृष्ट उद्घोषक २०८२

  • हेमराज भट्ट

  • प्रेम बोगटी

  • अशोक रावल

  • अनिता धामी

  • आशा चौधरी


१९) सर्वोत्कृष्ट कला पत्रकारिता

  • सन्तोष पाण्डे ‘सूर्य’

  • डिल्ली ओझा ‘समर्पण’

  • वीरेन्द्र धामी

  • भक्तराज जोशी

  • तेज डुम्रेल

 

सुप इन्टरटेन्मेन्ट हाउस प्रा. लि. र बाडुल्कि मिडिया हाउस प्रा. लि. सुदूरपश्चिममा सक्रिय रही कलाकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा अग्रसर संस्था हुन्।

मुख्य कार्यक्रमहरू:

  • राष्ट्रिय संगीत महोत्सव २०७६

  • प्रथम सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९

  • दोस्रो सुप इन्टरटेन्मेन्ट अवार्ड २०८०

  • तेस्रो सुप इन्टरटेन्मेन्ट अवार्ड २०८१

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।