२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई रोमाञ्चक खेलहरू हुँदै छन्। पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र शानदार लयमा रहेको विराटनगर किंग्सबीच हुनेछ। एक खेल गुमाइसकेको जनकपुरका लागि आजको भिडन्त ‘कमब्याक’ गर्ने अवसर हो, भने लगातार जितका साथ अघि बढिरहेको विराटनगर त्रिकोणीय जितको खोजीमा छ।

दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुने छ। अहिलेसम्मका दुई खेलमध्ये एकमा जित निकालिसकेको कर्णाली आज दोस्रो जितको लक्ष्यमा उत्रिँदैछ। उता काठमाण्डु र पोखरालाई पराजित गरिसकेको सुदूरपश्चिम तीन खेलको लगातार जितको अभियानलाई जारी राख्न चाहन्छ।

चारै टोली पहिलो पटक एक–आपसमा भिड्न लागेकाले आजका दुवै खेलले लिग तालिकामा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।